• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सीजी ग्रुपको स्मार्टफोन बजारमा

सीजी ग्रुपको स्मार्टफोन बजारमा


समायोजन खबर
  • सोमबार, माघ १७ २०७३

  • माघ १७, २०७३- चौधरी ग्रुपअन्र्तगतको सीजी मोबाइल प्रालिले फोर जी नेटवर्कमा आधारित स्मार्टफोन बजारमा ल्याएको छ । सीजी स्मार्ट फोनका तर्फबाट ब्लेज फोर जी उपभोक्ताका लागि उपलब्ध भएको जारी विज्ञप्तिमा छ ।

    सीजीले २३ किसिमका टीभी र सयौं मोडलका घरायसी सामग्री, विद्युतीय उपकरण र मनोरञ्जनका वस्तुहरू उत्पादन गर्दै आएको जनाएको छ । सीजीले दसौं वार्षिक उत्सव हालै सम्पन्न गरेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology