• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलुखुम्बुमा लेक लागेर एक पर्यटकको मृत्यु

सोलुखुम्बुमा लेक लागेर एक पर्यटकको मृत्यु


समायोजन खबर
  • बुधबार, पौस १३ २०७३

  • सोलुखुम्बु, पुस १२ – खुम्जुङ–७ सोलुखुम्बुमा लेक लागेर एक जना ब्रिटिस पर्यटकको ज्यान गएको  । एक जना भरियाको साथमा त्यहाँ पुगेकी ति पर्यटक महिलाको गत शनिबार ज्यान गएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक तेजनारायण यादवले जानकारी दिनुभयो । प्रहरी निरीक्षक यादवका अनुसार महिलाको शव हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
    Source:ShikharPost

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology