समायेाजन खबर ३० अप्रिल
अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा आज भएको बम विस्फोटमा पाँच जना पत्रकारको मृत्यु भएको छ । बम विस्फोटमा मारिनेको संख्या २५ पुगेको छ । भने दर्जनौं घाइते छन् ।
मृत्यु भएका पत्रकारमध्ये एक जना फोटो पत्रकार भएको आशंका गरिएपनि अन्यको पहिचान खुलेको छैन । अफगानिस्तानको पत्रकार वकालत समूहले मारिने पत्रकारका बारेमा खोजी भइरहेको जनाएको छ । अहिलेसम्म यस आत्मघाती हमलाको कसैले जिम्मेवारी लिएको छैन ।
एजेन्सीकेा सहयेागमा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology