• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बृद्ध महिलालाई करणी गरेको आरोपमा पक्राउ

बृद्ध महिलालाई करणी गरेको आरोपमा पक्राउ


समायोजन खबर
  • शुक्रबार, चैत्र २७ २०८२

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ, खोटाङमा ७० वर्षीया बृद्ध महिलालाई करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

    चैत २५ गते दिउँसो करीव ३ बजे बृद्ध महिलालाई जवरजस्ती करणी गरी फरार रहेका केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३९ वर्षीय लक्ष्मण परियार भनिने मनिकुमार दर्जीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    फरार रहेका युवकलाई खोजतलास गर्ने क्रममा चैत २७ गते बिहान अन्दाजी ९ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा काठमाण्डौतर्फ जाने गाडीमा चढी भाग्दै गरेको अवस्थामा पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरीले जानकारी दिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology