• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पुर्वी नेपाल बिकास सहकार्य केन्द्र जापानले गर्येा अ।गलागी पीडितलाइ सहयेाग

पुर्वी नेपाल बिकास सहकार्य केन्द्र जापानले गर्येा अ।गलागी पीडितलाइ सहयेाग


समायोजन खबर
  • मंगलबार, फाल्गुन २९ २०७४

  • फुर्वा शेर्पा /समायेाजन खबर ,१३ मार्च, टेाक्येा

    पुर्वी नेपाल बिकास सहकार्य केन्द्र जापानले खुम्बु पासाङ ल्हमु गाउँ पालिका वडा नं ३ ठाडोकोशीमा गत फागुन ३ गते आगलागी भई सम्पुर्ण सामान जलेर नष्टभइ पीडित भएका काल्देन ओङछुकाे  सहयेागार्थ संकलित राहत रकम ३७,०११¥(नेपाली रू ३५,६,११) हिजेा एक कार्यक्रमगरी हस्तान्तरण गरेकेा छ ।

    संकलित राहत रकम हिजेा राजधानी स्थित बानेश्वरमा केन्द्रका अध्यक्ष सुवास लेाहनी ,पाँचथर संयेाजक मदन चापगाइ र केन्द्रका सदस्य  राजश्री खालिङले पीडितकेा श्रीमति अ।ङ फुर्वा शेर्पालाइ राहत रकम हस्तान्तरण गरिएकेा थियेा ।

    अ।गलागी पीडित शेर्पाकेा सहयेागार्थ जापानमा बसेाबास गर्दै ल्हाक्पा देार्जी शेर्पाले थालेकेा राहत संकलन अभियानलाइ पुर्णरूपमा सहयेाग संकलनमा पुर्वी नेपाल बिकास सहकार्य केन्द्र जापान सहभागी भइ राहत रकम संकलन संकलन गर्न सफल भयैा ,पीडितलाइ थेारै भएपनि पीडितकेा अ।लेा घाउँमा मलम पट्टीकेा रूपमा कामगृने थेारै भएपनि राहत पुग्ने बिश्वास लिएकेा केन्द्रका अध्यक्ष सुवास लेाहनीले समायेाजन खबर संगकेा कुराकानीकेा क्रममा बताउनुभयेा ।

    अध्यक्ष लेाहनीले राहत रकम संकलनार्थ दिन रात नभनी खट्नुभएका सहयोग संकलन समिती का संयोजक पेमानुरी शेर्पा (डुकु थिम्मी)र सदस्य हरू  विमल कार्की र लाक्पा दोर्जी शेर्पा र सहयोग गर्नु हुने सबैजना लाइ  धन्यवाद प्रकट समेत गर्नुभयेा ।

    राहत सहयेाग गर्ने ब्यक्तिहरूकेा नामावाली र  रकम बिवरण :-

    १.पेमानुरी उर्फ (डुकु थिम्मी)                 ३०००¥

    २.फुर लाक्पा शेर्पा                 ३०००¥

    ३.फुर्वा शेर्पा                         २०००¥

    ४.आकी गौतम                      २०११¥

    ५.भूपी गोविन्द श्रेष्ठ                २०००¥

    ६.ङवाङ शेर्पा                       ३०००¥

    ७.कुमार वान                        २०००¥

    ८ सुवास लोहनी<नेपालमा दिने>२०००¥

    ९.कुमार कार्की                     १०,०००¥

    १०.भूवन रोक्का                       २०००¥

    ११.विमल कार्की                      २०००¥

    १२. अनिता गुरुङ                     २०००¥

    १३ मदन चापागाइ                १०००¥

    १४ राजश्री  खालिङ          १०००¥

    _____________________ जम्मा ३७,०११¥(नेपाली रू ३५,६,११)

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology