• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानमा एक जना नेपाली कुकले झुण्डिएर गरे आत्महत्या

जापानमा एक जना नेपाली कुकले झुण्डिएर गरे आत्महत्या


समायोजन खबर
  • आइतबार, माघ १६ २०७३

  • टोकियो,१६ माघ । जापानको खानागावा केनको योकोहामा नजिक एक जना कुकले झुण्डिएर आत्महत्या गरेका छन ।

    आइतवार बर्ष ३३ का संजय खत्रीले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको हो ।अमरपुरी ८ नवलपरासीका खत्रीले खानागावाको योकहामास्थित खानाजावा हाक्केई स्टेशन नजिकको कोठामा आत्महत्या गरेको हुन

     

    । १३ महिना अघि सुन्दर सपना बोकेर जापान आएका खत्रीले आत्महत्या के कारणले गरेको भने खुलेको छैन उनि केहि समयअघि देखी मानसिक तनावमा मर्छु भन्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    श्रीमती र ३ बर्षिय छोरा नेपाल घर रहेका खत्रीको भोली सोमवार नेपाल फर्कने टिकट रहेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology