• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

३२ जिल्लाम आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै

३२ जिल्लाम आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै

नजिकैको मतदान केन्द्रवाट लिन सकिने


समायोजन खवर
  • शुक्रबार, मंसिर ८ २०७४

  • समायोजन खवर मंसिर ८ खोटाङ,

    निर्वाचन आयोगले पहिलो चरणमा आउँदो आइतबार मतदान हुने निर्वाचन क्षेत्रमा शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ ।

     

    आयोगले स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा गएको भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकालाई मतदाता परिचयपत्र वितरण गर्न लागिएको जनाएको छ ।

     

    यस्तै भदौ ५ गते १८ वर्ष पूरा गरेका एंव नामावली सार्न र सच्याउन निवेदन दिएकाले पनि शुक्रबार र शनिबार मतदाता परिचयपत्र लिन सक्नेछन् । स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र लिइसकेकाले भने त्यहि परिचयपत्रको आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

     

    परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाट लिन सकिनेछ । त्यसको लागि सकेसम्म मतदाता आफैं जानुपर्ने छ । मतदाता परिचयपत्र लिन आफैं जान नसकने अवस्थामा घरको परिवारको सदस्य भएको यकिन गरी परिवारका सदस्यलाई परिचयपत्र दिने व्यवस्था गरिएको आयोगले जनाएको छ। साभार :उज्यालो

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology