• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पानी पर्ने सम्भावना केही दिनलाई टर्यो

पानी पर्ने सम्भावना केही दिनलाई टर्यो


समायोजन खबर
  • शुक्रबार, माघ ५ २०८०

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, पश्चिमी वायुु निस्क्रिय भएपछि पानी पर्ने सम्भावना केही दिनलाई टरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    गएको मंगलवार र बुधवार पश्चिमी वायु सक्रिय हुँदा केही ठाउँमा हल्का पानी परेको थियो । तर हिजोदेखि पश्चिमी वायु फेरि निस्क्रिय भएको हो। आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य र बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज पनि तराई मधेसका धेरै ठाउँमा बाक्लो हुस्सु कुहिरो लागेकाले चिसो बढेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology