• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पहाडी क्षेत्रमा वर्षा, साेमबारसम्म लम्बिन सक्ने

पहाडी क्षेत्रमा वर्षा, साेमबारसम्म लम्बिन सक्ने


समायोजन खबर
  • आइतबार, फाल्गुन ११ २०७६

  • प्रतिकात्मक तस्विर।

    समायोजन खबर खोटाङ,

    अहिले पहाडी क्षेत्रमा आज हल्का पानी पारिरहेको छ । मौसमविद् राजु प्रधानांगले अहिले पनि पहाडी केही क्षेत्रमा हल्का पानी परिरहेको बताउनुभयो । पश्चिमी न्यून चापीय प्रणाली र स्थानिय वायूको प्रभावका कारण पहाडी क्षेत्रको मौसम बद्ली भइ केही ठाउँमा पानी  परिरहेको जानकारी दिनुभयो ।

    यो वायुको प्रभावका कारण अबको केही दिनको मौसम यस्तै  रहने पूर्वानुमान गरिएको छ । अहिले देशभरको मौसम आंशिक बद्ली भएको छ । राति पनि मौसक बद्ली नै रही केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् प्रधानांगले बताउनुभयो ।

    यस्तै, भोलि भने देशका धेरै ठाउँको मौसम बद्ली भइ मध्य तथा पूर्वी र पश्चिमी पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने अनुमान छ । अब चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् । यसैविच, अहिले खोटाङको अधिकांश क्षेत्रमा मेघ गर्जनसहित पानी परिरहेको छ ।

    २०७६ फागुन ११ गते साँझ ६ :३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology