• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पानी नपर्ने, पहाडी क्षेत्रमा बादल लाग्ने

पानी नपर्ने, पहाडी क्षेत्रमा बादल लाग्ने


समायोजन खबर
  • शनिबार, फाल्गुन ३ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,

    अहिले पहाडी क्षेत्रको मौसम बदली भएको छ । तर,पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पहाडी क्षेत्रमा एकैछिन खुल्दै फेरी बादल लाग्ने भएको छ । तर अरु ठाउँको मौसम भने सफा नै रहेने मौसमविद् विभूती पोखरेलले जानकारी दिए।

    २०७६ फागुन ३ गते साँझ ६ :२० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology