• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चलचित्र आमाको पहिलो गीत सार्वजनिक

चलचित्र आमाको पहिलो गीत सार्वजनिक


समायोजन खबर
  • बिहिबार, माघ १६ २०७६

  • योगिन राई काठमाण्डौ,
    फागुनको ९ बाट प्रदर्शनमा आउने फिल्म आमाको पहिलो गीत सार्वजनिक गरिएको छ । मनको मैलो देखि मन्दिरसम्म बोलको गीतमा केतन क्षेत्रीको स्वर भुपेन्द्र खडकाको शब्द तथा सुवास भुसालको संगीत रहेको छ । भाबुक शैलिमा तयार भएको गीतमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड छन ।

    दिपेन्द्र के खनालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनाल लगायतको अभिनय छ । आमा र छोरीको भावनात्मक सम्बन्धको कथामा बनेको फिल्मको सार्वजनिक ट्रेलरले दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया बटुलिसकेको छ । डि एस डिजिटलको ब्यानरमा बनेको फिल्मको निर्माता शर्मिला पाण्डे, सह निर्मातामा सन्तोष अधिकारी र फिल्मको छायाँकन निर्देशक खनालकै छ ।
    २०७६ माघ १६ गते साँझ ६ :०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology