• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

काठमाण्डौ आसपास भूकम्पको धक्का महसुस

काठमाण्डौ आसपास भूकम्पको धक्का महसुस


समायोजन खबर
  • बिहिबार, मंसिर २६ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाडौं,

    काठमाडौंलगायत आसपासको जिल्लामा बिहीबार साँझ भूकम्पको धक्का महसुस भएको छ । बेलुका ७ बजेर ११ मिनेट जाँदा काठमाडौं र वरपरका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

     

    राष्ट्रिय  भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

    २०७६ मंसिर २६ गते साँझ ७ :४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology