नयाँ शक्ति पार्टी नेपालकेा प्रबास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानकेा कान्तेा क्षेत्रिय प्रथम अधिबेशन अ।ज राजधानी टेाक्येामा हुन गइरहेकेा छ ।

अबकेा निकास अ।र्थिक बिकास समृदि सम्भव छ हाम्रेा पालामा मुल नारा सहित राजधानी टेाक्येा स्थित बारकाडे रेष्टुरेन्ट सिन्अे।केकुमा अ।ज मे २३ तारिखका दिन अपरान्ह ४ बजे बाट हुन गइरहेकेा अधिबेशनले नयाँ कार्यसमिाति चयन गर्नुका साथै पार्टीकेा नीति ,उध्देश्य बिचार,समसामायिक बिकसित स्थितिमा पार्टी कसरी अघि बढ्दै छ भन्ने बिषयमा भन्ने बिषयमा राजनैतिक तथा संगठानिक प्रशिक्षण समेत संचालन हुने अन्तर्राष्ट्रिय नेपाली समाज जापानका संयेाजक तथा नयाँ शक्ति पार्टी नेपालका पार्सद सदस्य पदम ठगुन्नाले जानकारी दिनुभएकेा छ ।
उपस्थितिका लागि क्षेत्रिय समितिमा अ।बध्द सम्पुर्णलाइ अनुरेाध समेत गर्नुभएकेा छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology