• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आजबाट देशैभर वर्षा,सतर्क रहन आग्रह

आजबाट देशैभर वर्षा,सतर्क रहन आग्रह


समायोजन खबर
  • शनिबार, साउन २५ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,
    शनिबारदेखि देशका धेरैजसो स्थानहरुमा मौसम सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आंशिक तथा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


    साथै पहाडी भूभागका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले सोमबारसम्म देशका धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको बताएको छ । देशको केही स्थानहरुमा मेघ गर्जनसहितको वर्षा हुने र चट्याङ पर्ने सम्भावना रहेकोले सतर्क रहन महाशाखाले सचेत गराएको छ । त्यस्तै भारी वर्षाको सम्भावना रहँदा यात्रा गर्दा पनि सतर्क रहन सुझाएको छ ।
    २०७६ साउन २५ गते साँझ ६ :५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology