• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मेराे जीवनसंगिनीकै साथले सामाजिक अभियान सम्भव भएकाे छ -सिताराम कट्टेल (धुर्मुस )

मेराे जीवनसंगिनीकै साथले सामाजिक अभियान सम्भव भएकाे छ -सिताराम कट्टेल (धुर्मुस )


समायोजन खबर
  • शनिबार, बैशाख १६ २०७४

  • फुर्वा शेर्पा /टाेक्याे

    चर्चित नेपाली टेलिसिरियलका प्रसिद्द हास्यकलाकार सिताराम कट्टेल धुर्मुसले आफ्नाे जीवनसंगिनी कुन्जना धिमिरे (सुन्तली)कै साथ र हाैसलाले गर्दा भुकम्प पीड़ित क्षेत्र लगायत केही पिछाडिएका बस्तीहरुमा एकीकृत बस्ती निर्माण अभियान सफल भएकेा  बताउनुभएकेा छ ।

    सम्पुर्ण नेपालीहरु सामाजिक अभियान सफल बनाउन ऑक्सिजन भएकाे भन्दै आभार तथा धन्याबाद समेत दिनुभयाे ।
    सनराइज़ कर्पेारे़शन जापानकेा आयेाजनामा भेालि अप्रिल ३० तारिखका दिन हुन गइरहेकेा धुर्मुस सन्तली साँझ २०१७काे कार्यक्रम मा कर्पेारेशनले आज राजधानी टेाकियेामा गरेकेा पत्रकार सम्मेलनमा बेाल्दै हास्यकलाकार तथा सामाजिक अभियान्त धुर्मुसले हिजेाकेा दिनमा नेपाल गएकेा  बिनासकारी भुकम्प पछि देशका लागि काम गराै भनेर ढक्ढकाउने र हैासला पाएपछि २०७२ जेष्ठ १७ गते काभ्रे जिल्लाबाट अभियान सुरु गरी सफलता प्राप्त गरेकाे बताएका छन् ।साथै
    जापानमा हुन गइरहेकाे धुर्मुस सुन्तली साँझ हामी सबैकेा सत्कर्म र परेापकार कामकेा साँझ भएकेाले उपस्थित भइ धुर्मुस सुन्तली फ़ाउन्डेशनलाइ सहयेाग गर्न पनि अनुरेाध गर्नु भयेा ।
    राजधानी टेाकियेामा आज सम्पन्न पत्रकार सम्मेलनमा कार्यक्रम आयेाजक सुर्य कर्पाेरेशनका प्रबन्धक रबिन्द्र श्रेष्ठले कार्यक्रम बिल्कुलै फरक ढंगबाट संचालन गर्न गइरहेकेा  र तयारी अन्तिम चरणमा पुगेकेा  बताउनुभयेा ।
    उपस्थित पत्रकारहरुले अतिथि कलाकारहरु र धु्रमुस सुन्तली फ़ाउन्डेशनकेा सामाजिक अभियानसंग सम्बन्धित प्रश्न तथा जिझासाहरु राखेका थिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology