• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दक्षिणी सुडानमा जातीय समूहबीच झडप, २२ को मृत्यु

दक्षिणी सुडानमा जातीय समूहबीच झडप, २२ को मृत्यु


समायोजन खबर
  • शुक्रबार, जेष्ठ १७ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    दक्षिणी सुडानमा जातीय समूहहरूबीच भएका भिडन्तमा कम्तीमा २२ को मृत्यु भएको छ । दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई समूहका युवाबीच झडप भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सूचना मन्त्री मिचेल मयौतले हिजो दुई जातीय समूहबीच झडप हुँदा कम्तीमा २२ जनाको ज्यान गएको पुष्टि गर्नुभएको हो ।

    दक्षिणी सुडानमा पटकपटक हुने गरेका यस्ता झडपमा सयौँले ज्यान गुमाइसकेका छन् । यसअघि गत मंगलबार पनि झडप भएको थियो । जसमा एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु १८ जना घाइते भएका थिए । दक्षिणी सुडान जातीय झडपका कारण असान्त बनिरहेको छ ।
    २०७६ जेठ १७ गते बिहान ११ :१४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology