• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भारतमा लोकसभा चुनाव अन्तरगत आज अन्तिम चरणको मतदान हुँदै

भारतमा लोकसभा चुनाव अन्तरगत आज अन्तिम चरणको मतदान हुँदै


समायोजन खबर
  • आइतबार, जेष्ठ ५ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    लोकसभा चुनाव अन्र्तगत भारतमा आज अन्तिम चरणको मतदान हुँदैछ । अन्तिम चरणको चुनाव अन्र्तगत आज ८ राज्यको ५९ सिटमा मतदान हुँदैछ । ५९ सिटका लागि ९ सय ९ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । मतदानमा भारतका ८ राज्यका झन्डै १० करोड जनताले सहभागिता जनाउने भारतीय चुनाव आयोगले जनाएको छ ।

    सातौं तथा अन्तिम चरणको मतदान अन्र्तगत पश्चिम बंगालको ९, हिमाचल प्रदेशको ४, बिहार र मध्य प्रदेशको ८/८, पञ्जाव र उत्तर प्रदेशको १३/१३, झारखण्डमा र चण्डीगढमा १ सिटका लागि बिहान ७ बजेबाट मतदान सुरु भइसकेको छ । अन्तिम चरणको मतदानबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका शिर्ष नेता, कांग्रेसका शिर्ष नेताहरुको भाग्यको फैसला हुनेछ । चुनावको सुरक्षालाई ध्यानमा राख्दै सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
    २०७६ जेठ ५ गते बिहान ८ :५२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology