समायोजन खबर काठमाण्डौ,
विश्व प्रसिद्ध फुटबलका लिजेण्ड पेले अस्पताल भर्ना हुनुभएको छ । पिसाब सम्बन्धि समस्या देखिएपछि उहाँलाई आज फ्रान्सको पेरिसस्थित एक अस्पतालमा भर्ना गरिएको हो ।

‘द ब्ल्याक पर्ल’ ले परिचित ७८ वषर्का पेलेको पिसाबमा संक्रमण भएको उहाँका प्रवक्तालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
२०७५ चैत्र २१ गते साँझ ७ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology