समायोजन खबर काठमाण्डौ,
अफ्रिकी मुलुक घानामा दुई वटा बस आपसमा ठोक्किँदा ६० जनाको मृत्यु भएको छ । घानाका प्रहरी अधिकारीहरुले पछिल्लो समयमा सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना भएको बताएका छन् ।
राजधानी आक्रा देखि ४ सय ३० किलोमिटर टाढा पर्ने किटाम्पो शहरमा बस आपसमा ठोक्किएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
२०७५ चैत्र ९ गते साँझ ५ : ५३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology