• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओली आज मोरङ र सुनसरीमा

प्रधानमन्त्री ओली आज मोरङ र सुनसरीमा


समायोजन खबर
  • आइतबार, चैत्र ३ २०७५

  • प्रधानमन्त्री केपीशर्मा ओली

    समायोजन खबर काठमाण्डौ,
    प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ र सुनसरी जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज दिनभर कृषि बजारको उद्घाटन देखि बर्जु तालको निरीक्षण गर्ने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ ।

     

    प्रधानमन्त्री ओलीले आज साढे ११ बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । दिउँसो साढे १२ बजे विराटनगरमा नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रदेश नम्बर १ का सदस्यहरुलाई सपथ गराउने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले अपरान्ह बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्नुहुनेछ ।
    २०७५ चैत्र ३ गते बिहान ८ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology