समायोजन खबर काठमाण्डौ,
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शान्तिका लागि नोबेल सम्मान पाउनका लागि अयोग्य रहेको बताउनुभएको छ । भारतीय वायुसेनाका पाइलट विंग कमान्डर अभिनन्दन वर्तमानलाई सकुशल भारतलाई फिर्ता गरेपछि पाकिस्तानमा इमरान खाननलाई नोबेलको शान्ती सम्मान दिलाउनले अभियान सुरु गरिएको छ ।
इमरान खाननले भने आफू नोबेलको शान्ती सम्मान पाउनका लागि योेग्य नभएको बताउनुभएको छ । उहाँले काश्मिरका नागरिकको इच्छा अनुसार काश्मिर विवाद समाधान गर्न र परैू महाद्वीपमा शान्ती र मानवताको विकासको लागि बाटो बनाउन आग्रह गर्नुभएको छ ।
२०७५ फागुन २० गते राती ८ : २५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology