• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थ से स जापानको अध्यक्षमा पुन: बुद्दी गौचन , जेष्ठ आरोही मिन बहादुर शेरचनको आरोहणमा सहयेाग गर्ने प्रतिबध्दता

थ से स जापानको अध्यक्षमा पुन: बुद्दी गौचन , जेष्ठ आरोही मिन बहादुर शेरचनको आरोहणमा सहयेाग गर्ने प्रतिबध्दता


समायोजन खबर
  • सोमबार, चैत्र ७ २०७३

  • समायेाजन खबर,७चैत जापान

    समाजमा इमान्दार सोझो प्रकृतिका रुपमा चिनिने व्यक्तित्व बुद्दी गौचनलाई आगामी कार्यकालको लागि पनि अध्यक्षमा थकाली सेवा समिती जापान ( से जापान ) ले चयन गरेका छन

    उहाँको कार्यकाल अहिलेको समेत पटक हुनेछ समाजमा अन्य सक्षम व्यक्तित्व भएता पनि वरियताको आधारमा उहाँको कार्यशैलीको मुल्याङ्कन गरी पुन: चयन गरेको समाजको भनाइ

    सन १९९१ मा स्व.डा योगेन तुलाचनको सँरक्षकत्वमा गठन भएको समाजमा १७ वर्षसम्म लगातार कोषाध्यक्ष पद सम्हालेको उहाँको अनुभव उहाँले दैवी प्रकोप लगायत अन्य सामाजिक काममा समाजको कोष लगायत आफ्नै निजी पकेटबाट पनि सहयोग गर्ने उहाँको आचरण रहेको समाजले विभिन्न शिर्षकमा १५९ मान जापानी एन ( करिव १६ लाख ) सामाजिक काममा खर्च गरेको

    जसमध्य १२ वर्षे कुम्भ मेला मा लाख , असमायिक निधन भएका विनोद तुलाचनको लागि, मोहन तुलाचन लगायत विभिन्न शिर्षकको सामाजिक काममा समाजले खर्च गरेको अघिल्लो आर्थिक बिषयमा पनि भुकम्प प्रवाहित क्षेत्र वारपाक, सिन्धुपाल्चोक लगायत अन्य क्षेत्रमा पनि से जापानले सहयोग गरेको अध्यक्ष गौचनको कथन यस आर्थिक वर्षको प्रमुख एजेन्डा जेष्ठ आरोही मिन बहादुर शेरचनको आरोहण सहयोगार्थ हुने जनाएको उपाध्यक्षमा शशी गौचन , अनिल भट्टचन लगायत अन्य व्यक्तित्व , मानार्थ सल्हाकारमा जापानी नागरिक कियोहिको मोचिजुकी तथा अन्य व्यक्तित्वहरु , महासचिबमा राजु शेरचन प्रवक्तामा दीपक गौचन चयन भएका छन

    समाजले सधैं झै थकाली जातिको महान चाड तोरन्ल्हको अवसरमा दिवामा साधारण सभा यस पछि साँस्कृतिक कार्यक्रम गर्ने गरेको यस पटकको तोरन्ल्ह चाडको साँस्कृतिक कार्यक्रम पनि भव्यताको साथ सम्पन्न भएको

    टोकियो स्थित इकेगामी खाइकानको सभाहलमा करिव २५० जनाको सहभागीतामा सम्पन्न उक्त कार्यक्रममा थकाली जातिको पहिचानको रुपमा रहेको सेल रोटी सहितको खाजा , खानाका साथ ड्रिन्क्सको राम्रो व्यवस्थापन गरिएको थियो यस पटक को सांस्कृतिक कार्यक्रमको प्रमुख आकर्षण भनेको एकाघरका दुइ दिदी बहिनी सन्जीमा समिका शेरचनको रहेको थियो उनिहरूले नाँच, गीत तथा गीतार बजाएर दर्शकलाई मनोरन्जन दिएका थिए , त्यस्तै समाजको सदस्य एशोधा गौचन , उषा शेरचन लगायत अन्य कलाकारहरुले थकाली गीत , स्वागत गीत, लोक नृत्यमा नाच्दै दर्शकलाई पनि नचाउन सफल भएका थिए

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology