• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

इन्स्ट्राग्राममार्फत् इरानका विदेशमन्त्रीद्वारा राजीनामाको घोषणा

इन्स्ट्राग्राममार्फत् इरानका विदेशमन्त्रीद्वारा राजीनामाको घोषणा


समायोजन खबर
  • मंगलबार, फाल्गुन १४ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    इरानका विदेशमन्त्री जवाद जरिफले पदबाट आकस्मिक रूपमा राजीनामा दिनुभएको छ । विदेशमन्त्री जरिफले इन्स्ट्राग्राममार्फत् राजिनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले आफ्नो कार्यकालका बेला भएका गल्तीको माफी माग्दै राजीनामा दिनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

     

    जरिफले सन् २०१५ मा अमेरिकासँगको परमाणु सम्झौताका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । राजीनामा दिनुको स्पष्ट कारण भने नखुलाईएको अधिकारीहरूले जनाएका छन् ।
    २०७५ फागुन १४ गते अपरान्ह १२ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology