• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तराईमा वाक्लो हुस्सु

तराईमा वाक्लो हुस्सु


समायोजन खबर
  • सोमबार, माघ १४ २०७५

  • फाइल तस्विर ।

    समायोजन खबर सर्लाही,
    सर्लाहीसहित तराईका अधिकांश जिल्लामा आज बिहानदेखि वाक्लो हुस्सु लागेको छ । वाक्लो हुस्सुसँगै शितलहर पनि बढेको छ । जिल्ला सदरमुकाम मलंगवासहित जिल्लाभरि नै बिहानैदेखि वाक्लो हुस्सु लागेकाले जनजीवन प्रभािवत बनेको छ । बिहान जिल्लाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सीयस मापन गरिएको छ ।

     

    भिजिबिलिटी कम भएकाले पूर्व पश्चिम राजमार्गमा सवारी साधन बत्ती बालेर साविकको भन्दा कम गतिमा गुडेका छन् । यस्तो मौसममा सवारी चलाउँदा र पैदल हिँड्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले आग्रह गरेको छ । मध्य माघ भैसक्दा समेत तराईका जिल्लामा यस वर्ष पुसमा केही दिन बाहेक वाक्लो हुस्सु र शितलहर चलेको छैन् । बिहान–बेलुका हुस्सु लागेपनि दिउँसोपख घाम लाग्ने गरेकाले तराईबासीले राहत महसुस गर्दै आएका छन् ।
    २०७५ माघ १४ गते बिहान ९ : ०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology