• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुडानमा जारी प्रर्दशन थप चर्कियो

सुडानमा जारी प्रर्दशन थप चर्कियो


समायोजन खबर
  • शुक्रबार, माघ ११ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा सुडानको राजधानी खार्तुममा जारी प्रर्दशन थप बढ्दै गएको छ । खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोध गर्दै प्रदर्शनमा उत्रिएकाहरुले राष्ट्रपतिको राजीनामा माग गरेका छन् ।

     

    चिकित्सक, शिक्षक र इन्जिनियररुको संगठन नै प्रदर्शनमा उत्रिएपछि सुडानको यातायात सेवा ठप्प भएको छ भने यसले जनजीवन प्रभावित भएको छ । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरले राजीनामा नदिएसम्म आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । प्रदर्शनकारीहरुले सुडानका अरु शहरमा पनि दिनहुँ प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
    २०७५ माघ ११ राती ८ : ४७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology