• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अल्ट्रा धाविका मिरा राईको सम्मानमा ३६ किलोमिटरको चौँथो ट्रेल रेस भोजपुरमा

अल्ट्रा धाविका मिरा राईको सम्मानमा ३६ किलोमिटरको चौँथो ट्रेल रेस भोजपुरमा


समायोजन खबर
  • शनिबार, माघ ५ २०७५

  • भोजपुर बजार ।फाइल तस्विर ।

    समायोजन खबर भोजपुर
    भोजपुरको पुर्वी दक्षिणी सानोदुङका अल्ट्रा धाविका मिरा राईको सम्मानमा भोजपुरमा चौँथो भोजपुर ट्रेल रेस हुने भएको छ । अल्ट्रा धाविका राईको सम्मानमा भोजपुरबाट सानोदुम्मा र सानोदुम्माबाट भोजपुर ३६ किलोमिटरको चौथो ट्रेल रेस फ्रेवुअरी १६ मा हुने भएको हो । ट्रेल रेसमा युके, सिंगापुर, फ्रान्स, हंकङ्ग, दुई युरोपियनस् गरी ८ देशका खेलाडी सहभागी हुने भएको नेपाल ट्रेल मेनेजर प्रिती खत्रीले बताउनुभयो ।

     

    रेसमा आठ देश संगै नेपालका तीन सय खेलाडी सहभागी हुने खत्रिले जानकारी दिनुभयो । चौँथो ट्रेल रेस मिरा राईको इच्छा अनुसार यो ट्रेल रेसलाई इन्टरनेश्नल व्राण्ड बनाउने, इन्टरनेश्नल खेलाडीलाई ल्याउने र भोजपुरमा पनि ट्रेल रेसको इन्टरनेश्नल स्तरीयका रेस गराउने उद्धेश्यका साथ रेसको आयोजना गरेको रिमाचुङ स्पोट्स् एजुकेशन एकेडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो ।
    २०७५ माघ ५ गते साँझ ५ : ५२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology