• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अल्डरसट घट्नामा नेपाली महिला पक्राउ

अल्डरसट घट्नामा नेपाली महिला पक्राउ


समायोजन खबर
  • आइतबार, फाल्गुन २९ २०७३

  • फागुन ३०लन्डन । हयाम्पसायर प्रहरीले अल्डरसटस्थित भिक्टोरिया रोडको घरमा शुक्रबार सांझ एकजना वृद्ध मरेपछि एक नेपाली महिलालाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा पक्राउ गरि हिरासतमा राखिएकी महिला ५० वर्षीया सुकमाया तामाङ रहेको स्थानीयले जनाएका छन् ।
    साढे ५ बजे प्रहरी पुग्दा ति वृद्ध बेहोस अवस्थामा पाइएको तर पछि एम्बुलेन्स कर्मचारीले उनलाई मृत घोषणा गरेको जनाउंदै प्रहरीले अनुसन्धान थालिएको जनाएको छ । उनको मृत्युको कारण खुल्न नसकेको र त्यसबारे छानबीन शुरु भएको प्रहरी वेबसाइटमा उल्लेख छ ।
    मृत्यु भएका व्यक्ति ताप्लेजुङका ७५ वर्षीय मानबहादुर लिम्बु भएको जनाइएको छ । यसअघि स्थानीयले मृत्यु हुने व्यक्ति युवक भएको बताएका थिए । ति वृद्धको विधवा तामाङसंग सन् २०१२ देखि निकट सम्वन्ध रहेको बताइन्छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology