समायोजन खबर, पूर्वसञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी रहने घोषणा गरेका छन् ।
मंगलबार काठमाण्डौमा पार्टी घोषणा कार्यक्रमा चुनाव चिन्ह घण्टी रहने घोषणा गरेका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरिसकेका छन् । पार्टीलाई आधिकारिकता दिन आजै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिईने उनले बताएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology