• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बालेन साहको मत ४० हजार नाघ्यो

बालेन साहको मत ४० हजार नाघ्यो


समायोजन खबर
  • आइतबार, जेष्ठ ८ २०७९

  • समायोजन खबर, काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत नाघेको छ।

    पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरमा १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४० हजार ३ मत पाउनु भएको हो।

    नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका केशव स्थापितले २२ हजार ९५ मत पाउनु भएको छ । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा ६ सय ५४ मतले अगाडि हुनुहुन्छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology