• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लमजुङ केन्द्रबिन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प

लमजुङ केन्द्रबिन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प


समायोजन खबर
  • बुधबार, जेष्ठ ५ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको छ।

    बिहान पाँच बजेर ४२ मिनेटमा भूकम्पको धक्का महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिनुभयो। भूकम्पको क्षतिबारेमा जानकारी आइसकेको छैन ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology