समायोजन खबर काठमाण्डौ, सरकारले कृषकहरुलाई नआत्तिइकन ढुक्क भएर खेतिपाती गर्न आग्रह गरेको छ । कोभिड-१९ को जोखिम बढेकाले खेतिपाती गर्न अन्यौल भएको पाइएको भन्दै स्वास्थ्य मन्त्रालालयले ढुक्क भएर खेतिपाती गर्न आग्रह गरेको हो ।
तर खेतिपाती गर्दा वा गाईवस्तु चराउँदा मानिस मानिसबीचको दूरी भने कायम राख्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले कम्तीमा पनि ३ फिटको दूरी कायम गरी गाउँ घरमा हुने कामलाई नियमित गर्न आग्रह गर्नुभयो । २०७६ चैत्र १८ गते साँझ ६ : ३८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology