• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मध्य र पूर्वी पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने

मध्य र पूर्वी पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने


समायोजन खबर
  • मंगलबार, फाल्गुन २७ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डाै,

    मङ्गलबार मध्य र पूर्वी पहाडका एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले मध्य र पूर्वी पहाडका एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।

    उनका अनुसार आज देशभरि नै घाम लाग्दै बादल लाग्नेछ भने दिउँसोपछि मध्य र पूर्वी पहाडी क्षेत्रको एक/दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

    पश्चिमी वायुकै प्रभावले अहिले पनि पहाडी भेगको मौसम आशिंक बदली भएको छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै छ । पश्चिममा मङ्गलबारभन्दा बुधबार धेरै बदली भइ पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

    २०७६ फागुन २७ गते बिहान ७ :५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology