• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पहाडी भेगका केही ठाउँमा चट्याङसहित पानी पर्ने

पहाडी भेगका केही ठाउँमा चट्याङसहित पानी पर्ने


समायोजन खबर
  • मंगलबार, फाल्गुन २० २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डाै,

    मङ्गलबार पहाडी भेगका केही ठाउँमा दिउँसोपछि चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुको प्रभावले पश्चिमको तुलनामा मध्य र पूर्वी पहाडी भेगको केही ठाउँमा दिउँसोपछि चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिईन् ।

    अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । यस्तै दिउँसोसम्म पारिलो घाम लाग्ने काठमाण्डाैमा दिउँसोपछि बादल लाग्ने उनले बताईन्। उनका अनुसार काठमाण्डाैमा मङ्गलबार हिजाेजस्तो मेघगर्जन हुने वा पानी पर्ने सम्भावना भने कम छ ।

    २०७६ फागुन २० गते बिहान ८ :१२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology