योगिन राई काठमाण्डौ,
हैट नामले परचित कलाकार बुद्धि तामाङ र सृजना सुब्बा अभिनित फिल्म धुलोको पोस्टर सार्वजनिकसँगै रिलिज मिति पनि तय गरिएको छ । प्रध्युम्न मिश्रको डेब्यु निर्देशनमा बनेको फिल्म फागुनको १६ गतेबाट प्रदर्शनमा आउदैछ । फिल्मको सार्वजनिक ३ फरक फरक पोस्टरमा फिल्मको मुख्य कलाकारहरुको क्यारेक्टरलाइ प्रस्तुत गरिएको छ । फिल्मले राजधानिको सुकुम्बासी बस्तीमा बसोबास गर्ने एकजना गरिब रिक्सा चालकको जिबनशैलिको कथालाइ प्रस्तुत गरेको छ ।
दिपा धरेल प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा नानिराम फुयाल र लक्ष्मि गौतम रहेका छन । त्यसैगरी फिल्मको अन्य कलाकारहरुमा अग्रज केसी, दामोदार गजुरेल, अमृता पाण्डे, प्रध्युम्न मिश्र, बालबलाकार सुदिप कार्कीलगायतको अभिनय रहेको छ । अतिथि भूमिकामा नीर शाह, लक्ष्मि बर्देवा र सुसील पोखरेलको अभिनय छ ।
२०७६ माघ २९ गते साँझ ६ :४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology