• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सेन्टी भाइरसको आधा कमाई रंगशालालाई

सेन्टी भाइरसको आधा कमाई रंगशालालाई


समायोजन खबर
  • शनिबार, माघ १८ २०७६

  • योगिन राई काठमाण्डौ,
    हाँस्यकलाकार तथा सामाजिक अभियान्ताको रुपमा परिचित सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले निर्माण गरेको फिल्म सेन्टी भाइरस फागुनको ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । उक्त फिल्मबाट भएको कमाइको नाफाबाट ५० प्रतिशत रकम उनीहरुले नै चितवनमा निर्माण गर्दै आइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा गरेका छन् ।

    निर्माण भइरहेको रंगशालालाई बिभिन्न सँघसस्था तथा ब्यतिmहरुले समेत सहयोग गरिरहेका छन । रामबाबु गुरुङ निर्देशित यस फिल्म सेन्टी भाइरसको सार्वजनिक गीत तथा ट्रेलर चर्चामा छ । फिल्ममा धुर्मुश र सुन्तलीसँगै दयाहाङ राई, बुद्धी तामाङ, बिल्सनबिक्रम राई, राजाराम पौडेल, कमलमणि नेपाललगायत कलाकारहरुको अभिनय छ ।
    २०७६ माघ १८ गते साँझ ६ :४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology