• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मौसममा सुधार हुँदै

मौसममा सुधार हुँदै


समायोजन खबर
  • सोमबार, असोज १३ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,

    सोमबारदेखि मौसममा सुधार आएको छ । काठमाण्डौ र आसपासका ठाउँमा बिहानदेखि नै आकाश खुल्न थालेको छ । अब बिस्तारै मौसम खुल्ने र पानी पर्ने क्रम कम हुँदै जाने मौसमविद्ले बताएका छन् ।

     

    सोमबार पूर्व र पश्चिमका केही ठाउँ बाहेक अरु ठाउँमा पानी पर्ने सम्भावना कम भएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । भारतको गुजरातमा बनेको पानी पार्ने प्रणालीका कारण पूर्वमा र बिहारमा बनेको प्रणालीका कारण पश्चिममा सोमबार सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

     

    देशका अरु ठाउँमा भने पानी पर्ने खासै सम्भावना छैन । अहिले बादल लागेको ठाउँमा पनि विस्तारै मौसम खुल्दै जाने र रातितिर हल्का पानी पर्ने पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    २०७६ असोज १३ गते बिहान ८ : ४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology