समायोजन खबर,
एक अनुसन्धानका अनुसार महिलाहरुले शाररिक सम्पर्कका बेला पूर्णरुपमा आनन्द पाए- नपाएको उनीहरुको हिड्ने तरिका बाट थाहा हुने पत्ता लागेको छ । अनुसन्धानमा उल्लेख भे अनुसार यौन सम्पर्कको समयमा पूर्ण यौन आनन्द लिने महिला अरुमहिलाहरु भन्दा फरक गरेर हिड्छन् ।
एक अन्तराष्टिय अनुसन्धान अनुसार शाररिक सम्पर्क गर्दा पूर्णरुपमा यौन आनन्द लिने र नलिना सक्ने महिलाको हिडाई नै फरक हुने उक्त अध्ययनले देखाएको छ | अध्ययनका अनुसार शारीरिक सम्भोगको समयमा आनन्द लिने महिलाहरु र सम्भोग सुख महिलाहरुमा भन्दा हिँड्ने बेलामा ढाड तथा नितम्बको लचकता धेरै हुने र उनीहरुले अलि लामा लामा पाइला चाल्ने गर्छन्।
पाक्क्रिडा तथा अरु नै कृत्रिम तरिकाले यौन आनन्द लिने महिलाहरुमा भने यौन सन्तुष्टिको आकलन गर्न नसकिने र योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौन सन्तुष्टिको बारेमा मात्र बताउन सकिने अध्ययन कर्ताहरुको भनाई रहेको छ ।अनुसन्धानका अनुसार महिलाको योनी सम्भोगको पूर्ण सन्तुष्टिले गर्दा उनीहरुको मानसिक तथा सारीरिक असर पारेर तनाव तथा मांशपेशीमा हुने दुखाइको कम गरी महिलाहरुलाई फुर्तिलो बनाउने उनीहरु बताउँछन्।एजेन्सी
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology