• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१२ वर्षपछि ओसाका पुग्यो नेपाली जहाज, पहिलो उडानमै १ करोड घाटा

१२ वर्षपछि ओसाका पुग्यो नेपाली जहाज, पहिलो उडानमै १ करोड घाटा


समायोजन खबर
  • शुक्रबार, भाद्र १३ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ । निगमको विमान बिहीबार बिहान साढे २ बजे १४६ यात्रु लिएर जापानको ओसाका तर्फ उडेको थियो ।

     

    ‘बिहीबार ओसाकाबाट फर्कीदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजारमात्र उठाउँदा एक करोड रुपैयाँ घाटा बेहोर्नुप-यो ’ निगका एक अधिकारीले भने । यो समाचार कान्तिपुर दैनिकमा छ ।
    २०७६ भदौ १३ गते बिहान ८ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology