• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?


समायोजन खबर
  • शनिबार, साउन ३२ २०७६

  • समायोजन खबर काठमाडौं,
    स्तन युवतीको सौन्दर्यको मानक हो । त्यसैले त हरेक युवती चाहन्छिन्, कसिलो, पुष्ट एवं सुडौल स्तनप्रति बढीभन्दा बढी पुरुष आकर्षित हुन्छन् । प्राकृतिक रुपमा सबैको स्तनको आकार र बनौट एकसमान हुँदैन । तर, केही ठूला र केही सानो हुँदैमा यसमा चिन्ता लिनु पर्ने भने छैन । सबै सौन्दर्य भनेको स्तनको साइजमात्र पनि होइन ।


    एक अध्ययन अनुसार सानो वा ठूलो कुन प्रकारका स्तनमा पुरुषको आकर्षण बढी हुन्छ भनि गरिएको एक अन्तरराष्ट्रिय सर्बेक्षण यसबाट एकरुपता पाइएको थिएन । त्यसमा पुरुषलाई सोधिएको थियो, कुन ब्रेस्ट साइज ठिक हुन्छ ? यसमा हरेक देशको महिला र पुरुषको सोंचमा एकरुपता पाइएन । यद्यपी अधिकांशको जवाफ एउटै थियो । अर्थात सर्बेको निचोड थियो कि, सिकप साइज ब्रेस्ट सबैभन्दा राम्रो देखिन्छ ।
    एक अन्तर्रा्िष्ट्रय सर्वेक्षण एजेन्सी मेडिकल टेलिकन्सल्टेन्शन वेबसाइट जावाका अनुसार, सामान्यत पुरुष र महिला ठूलो कप साइजको ब्रेस्ट रुचाउँछन् । यसमा धेरैजसो महिला पुरुष सि, डि र डि–डि साइजको ब्रेस्ट मन पराउँछन् । यस सर्बेमा एक हजार पुरुष र ९ सय बढी महिला सहभागी थिए ।
    २०७६ साउन ३२ गते राती ८ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology