ट्रयाक्टरको ठक्करबाट बोलबम तिर्थयात्रीको मृत्यु

समायोजन खबर सर्लाही,
ट्रयाक्टरको ठक्करबाट एक बोलबम तिर्थयात्रीको मृत्यु भएको छ । ट्रयाक्टरको ठक्करबाट गम्भिर घाईते भएकी चक्रघट्टा गाउँपालिका–९ निवासी हृदय दासकी १७ वर्षीया छोरी रामशिला दासको मृत्यु भएको हो । कबिलासी नगरपालिका–७, सिर्सिया बजार स्थित नवलपुर–मलंगवा सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट दास गम्भिर घाईते भएकी थिईन् ।


बागमती नदीबाट जल उठाएर भारतको मढिया मन्दिरमा चढाउनका लागि मोटरसाईकलमा जाँदै गरेको अवस्थामा दास चढेको भारतीय बीआर ३० भी ७१८७ नम्बरको मोटरसाईकललाई पछाडीबाट शनिबार राती सबा ११ बजे बोलबम तिर्थयात्री चढेकै ट्रयाक्टरले ठक्कर दिएको थियो ।  सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगंजतर्फ लैंजादै गर्दा दासको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बोलबम तिर्थयात्री बोकेको ट्रयाक्टर हालसम्म पत्ता नलागेको प्रहरीले जनाएको ।
२०७६ साउन १९ गते मध्यान्ह २ :४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

मुख्य समाचार

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...