• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मौसम केहीदिन अझै खराब रहने

मौसम केहीदिन अझै खराब रहने


समायोजन खबर
  • आइतबार, जेष्ठ १९ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,
    काठमाण्डौं उपत्यका सहित देशभरको मौसममा अझै केहीदिन खराब रहने भएको छ । स्थानीय वायु र बंगालको खाडीबाट आएको हावाको प्रभावले काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली भई मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पूर्वमा बनेको न्यून चापीय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् मीन कुमार श्रेष्ठले बताउनुभयो । अब केहि दिनभित्र मनसुन सक्रिय हुने भएकाले मंगलबारबाट मौसममा सुधार आएपनि फेरि बदलीको सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    २०७६ जेठ १९ गते बिहान ९ :२३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology