• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कामिरिता शेर्पाद्धारा २३ औं पटक सगरमाथा आरोहण

कामिरिता शेर्पाद्धारा २३ औं पटक सगरमाथा आरोहण


समायोजन खबर
  • बुधबार, जेष्ठ १ २०७६

  • कामिरिता शेर्पा

    समायोजन खबर काठमाण्डौ,
    २३ औं पटक सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले नयाँ विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँ बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा २३ औँ पटक पुग्न सफल हुनुभएको हो ।
    सोलुखुम्बुको थामे गाउँमा जन्मिनुभएका कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गर्नुभएको हो ।
    २०७६ जेठ १ बिहान ९ : ३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology