• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भारतीय प्रधानमन्त्री मोदीको वाराणसीबाट उम्मेदवारी दर्ता

भारतीय प्रधानमन्त्री मोदीको वाराणसीबाट उम्मेदवारी दर्ता


समायोजन खबर
  • शुक्रबार, बैशाख १३ २०७६

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

    समायोजन खबर काठमाण्डौ,
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणसीमा लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले स्थानीय चुनाव आयोगको कार्यलयमा उम्मेदवारी दर्ता गराउनु भएको भारतीय संञ्चारमाध्यमहरुले जनाएका छन् । उम्मेदवारी दर्ता गराउनुअघि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) का नेताहरुसँग प्रधानमन्त्री मोदीसँग भेट गर्नुभएको थियो ।

    यस क्षेत्रको निर्वाचनमा भाजपा, जनता दल युनाइटेड, शिवसेना, लोकजनशक्ति पार्टीबीच गठबन्धन भएको छ । यसअघि कांग्रेस महासचिव प्रियंका गान्धी मोदीको विरुद्धमा सोही क्षेत्रबाट चुनाव लड्नसक्ने अड्कलबाजी गरिएको थियो । तर, अन्तिम समयमा आएर प्रियंका सो क्षेत्रबाट चुनाव नलड्ने पक्का भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
    २०७६ बैशाख १३ गते साँझ ७ वजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology