• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बजेट विनियोजनमा कर्णाली प्रदेशलाई प्राथमिकता दिन आग्रह

बजेट विनियोजनमा कर्णाली प्रदेशलाई प्राथमिकता दिन आग्रह


समायोजन खबर
  • शुक्रबार, बैशाख १३ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौं,
    राष्ट्रिय योजना आयोगले १५औं योजनालाई अन्तिम रुप दिइरहेको समयमा कर्णाली प्रदेशको अगुवाहरुले अबको बजेटमा केन्द्र सरकारले कर्णाली प्रदेशलाई प्राथमिकता दिनु आग्रह गरेका छन् । केन्द्र सरकारले बजेट विनियोजन गर्दा नजरअन्दाज गरेको भन्दै उनीहरुले अबको बजेटमा भने कर्णाली प्रदेशलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।

    यसैविच राष्ट्रिय योजना आयोग पनि कर्णाली प्रदेशलाई प्राथमिकता दिएरै १५औं योजना तयार पारिरहेको बताएको छ । योजनाको अन्तिम रुप दिईरहदा आयोगले कर्णाली प्रदेशलाई विशेष प्राथमिकता दिएको आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलले बताउनुभयो । सरकारको समृद्ध नेपाल सुखी नेपाली नारालाई साथृकता दिन पनि कर्णाली प्रदेशको विकास अनिवार्य रहेको अर्थविद् डाक्टर डिल्लीराज खनालको भनाई छ ।
    २०७६ बैशाख १३ गते बिहान ९ :१० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology