• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

श्रीलंका आक्रमणमा मृत्यु हुनेको संख्या ३ सय ५९ पुग्यो

श्रीलंका आक्रमणमा मृत्यु हुनेको संख्या ३ सय ५९ पुग्यो


समायोजन खबर
  • बुधबार, बैशाख ११ २०७६

  • समायोजन खबर काठमाण्डौ,
    श्रीलंकाको राजधानी कोलम्बोको तीनओटा पाँचतारे होटल र दुईओटा चर्चमा भएका शृंखलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या ३ सय ५९ पुगेको छ । गत आइतबार भएको विस्फोटमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ ।

    विस्फोटबाट करिब पाँच सय जना घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् । विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूह आईएसले यसअघिनै लिइसकेको छ ।
    २०७६ बैशाख ११ गते राती ८ : २८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology