समायोजन खबर काठमाण्डौ,
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्ने काम विवादरहित ढंगले गरिने बताउनुभएको छ । आज काठमाण्डौमा ओयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ नेपाल र चीन दुबैतिरबाट नापेर टुंगो लगाउने काम सुरु भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको पनि बताउनुभयो । उहाँले पासाङ ल्हामुको स्मृतिलाई दीर्घकालीन बनाउनका लागि सरकार सकारात्मक रहेको बताउनुभयो ।
२०७६ बैशाख १० गते साँझ ७ :०३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology