• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

श्रीलंकामा विस्फोटको शृङ्खला, कफ्यु जारी

श्रीलंकामा विस्फोटको शृङ्खला, कफ्यु जारी


समायोजन खबर
  • आइतबार, बैशाख ८ २०७६

  • समायोजन खबर काठमाण्डौ,
    श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको शृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । ईस्टरको अवसर पारेर होटल तथा चर्चलाई निशाना बनाइ लगातार विस्फोट हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । विस्फोटमा परि १ सय ८५ जना भन्दा धेरैको बढी भएको छ ।

    बिस्फोटमा परि ४ सय भन्दा बढि घाइते भएका छन् । बिस्फोट कसले किन गरायो भन्ने प्रष्ट भएको छैन । तीन चर्च र तीनवटा पाँचतारे होटलमा विस्फोट भएको छ । अस्पतालहरु घाइतेहरुले भरिएका छन् भने धेरैको शब अस्पतालमा रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
    २०७६ बैशाख ८ गते साँझ ६ :५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology