समायोजन खबर काठमाण्डौ,
भारतको उत्तर प्रदेशमा रेल दुर्घटना हुँदा २० जना घाइते भएका छन् । उत्तर प्रदेशको कानपुरको रुमा गाउँमा भएको दुर्घटनामा रेलको १२ वटा डब्बा लिकबाट झरेको थियो । हिजो अबेरराति पूर्वा एक्सप्रेसको रेल कोलकोत्ताको हावडाबाट नयाँ दिल्ली जाँदै गर्दा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
२०७६ बैशाख ७ गते बिहान ८ : ४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology