समायोजन खबर काठमाण्डौ,
दक्षिण अफ्रिकामा एउटा चर्च भत्कँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । दक्षिण अफ्रिकाको डर्बान सहरमा साँझको प्रार्थनाका बेला चर्च भत्केको थियो । 
अत्यधिक वर्षाका कारण जीर्ण भएको चर्च भत्केको हुन सक्ने बताईएको छ । दक्षिण अफ्रिकी सरकारले चर्च भत्केर मृत्यु भएका परिवारजनलाई राहत दिने जनाएको छ ।
२०७६ बैशाख ६ गते साँझ ६ः २३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology