• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अफगानिस्तानका उपराष्ट्रपति दोस्तममाथि तालिवानको आक्रमण

अफगानिस्तानका उपराष्ट्रपति दोस्तममाथि तालिवानको आक्रमण


समायोजन खबर
  • आइतबार, चैत्र १७ २०७५

  • अब्दुल राशिद दोस्तम

    समायोजन खबर काठमाण्डौं,
    अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तम माथि बल्ख प्रान्तमा तालिवानले आक्रमण गरेको छ । आक्रमणबाट उपराष्ट्रपति दोस्तम बाच्न सफल भएपनि एक अंगरक्षकको भने मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै घटनामा दुईजना अंगरक्षक घाइते भएका छन् ।

     

    यो उपराष्ट्रपति दोस्तममाथि भएको दोश्रो आक्रमण हो । यसअघि गत जुलाईमा काबुल विमानस्थलमा आत्मघाती बिस्फोटमा दोस्तम बाच्न सफल हुनुभएको थियो । दोस्तममाथि आफ्नो प्रतिस्पर्धी नेताहरुको अपहरण, बलात्कार जस्ता अपराधमा संलग्न रहेको आरोप लाग्ने गरेको छ ।
    २०७५ चैत्र १७ गते बिहान ९ :३४मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology